टुँडिखेलमा ल्होसारको रौनक (फोटोफिचर)

काठमाडौँ – तमू ल्होसारको अवसरमा बिहीबार काठमाडौंकाे टुँडिखेलमा बौद्धधर्मालम्वीहरु भेला भएका थिए । कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवा समेत पुगेका थिए । ल्होसार मनाउन आउनेले आफ्ना परम्परागत भेषभूषा पहिरिएका छन् भने विभिन्न झाँकीसमेत प्रस्तुत गरेका छन् ।

​​​​​​​

प्रकाशित मिति : १५ पुस २०७८, बिहिबार  ४ : ५८ बजे