दसैँमा गाउँ नै रमाइलो….

चाडपर्वमा पनि बलेनन् सडकबत्ती

रतन टाटाको निधन

एमाले सचिवालय बैठक बस्दै

एमाले सचिवालय बैठक बस्दै

काठमाडौं । नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ । बैठक पार्टी कार्यालय च्यासलमा मध्यान्ह १२ बजे बस्ने छ ।

प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार बैठकमा दशैंको शभकामना आदानप्रदान र बाढी पहिरोमा सरकार र पार्टीले खेलेको भूमिकाबारेमा छलफल हुने छ ।

प्रकाशित मिति : २४ आश्विन २०८१, बिहिबार  ८ : ३१ बजे