बाढीको स्थितिमा सुधार

माओवादी कार्यकर्तालाई पैसाको आसक्ति र यौन अनैतिकता त्याग्न प्रचण्डको आग्रह

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्ना कार्यकर्तालाई पैसाको आसक्ति र यौन अनैतिकता त्याग्न आग्रह गरोक छन् । उनले पार्टीमा सांस्कृतिक रुपान्तरण जरुरी रहेकोसमेत बताएका छन् ।उनले पार्टीका समग्र नेता कार्यकर्ताको जीवनशैलीदेखि लुवाइखुवाई, कमिशन, भ्रष्टाचार र यौन अनैतिकता त्याग्न जरुरी रहेको बताए । 
प्रचण्डले यसबारेमा पार्टीको जारी ८ औं महाधिवेशनमा पेश गरेको ‘२१ औं सताव्दीमा नेपाली समाजवादको बाटो’नामक राजनीतिक प्रतिवेदनमा विस्तृत उल्लेख गरेका छन् । 

प्रकाशित मिति : १३ पुस २०७८, मंगलबार  २ : २१ बजे