काठमाडौं– नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली आज काठमाडौं फर्किदै हुनुहुन्छ । चार दिनको झापा बसाइपछि अध्यक्ष ओली आज काठमाडौं फर्किन लाग्नुभएको हो ।
अध्यक्ष ओलीले झापामा तीन दर्जनभन्दा बढी कार्यक्रममा सहभागिता जनाउनु भएको थियो । उहाँ सोमबार नै काठमाडौँ फर्किने कार्यक्रम रहेपनि एक दिन बसाइ थप लम्बिएको उहाँको सचिवालयले जनाएको छ ।
प्रकाशित मिति : १३ पुस २०७८, मंगलबार १२ : ४५ बजे
प्रतिक्रिया