प्रधानमन्त्रीद्वारा मन्त्रिपरिषद् बैठक आह्वान

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाउनु भएको छ ।

प्रधानमन्त्रीले आज साँझ ५ बजेका लागि बालुवाटारमा बैठक बोलाउनु भएको हो ।

बैठक नियमित भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

प्रकाशित मिति : २१ आश्विन २०८१, सोमबार  २ : २९ बजे