काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा उजुरी परेको छ । आइतबार जबराको सम्पत्ति खोजबिन र अनुसन्धान मागसहित उजुरी परेको हो ।
डा. गोविन्द केसीसहितका अभियान्ताहरुले प्रधानन्यायाधीश जबराविरुद्ध सम्पत्ति शुद्धिकरण विभागमा उजुरी दर्ता गराएका हुन् ।
प्रकाशित मिति : ११ पुस २०७८, आइतबार २ : ४९ बजे
प्रतिक्रिया