राष्ट्रपति भवनमा घटस्थापना

चक्रपथ डटकमको प्रधान सम्पादकमा नेपाल

काठमाडौं । चक्रपथ डटकमको प्रधान सम्पादकमा बालकुमार नेपाल नियुक्त हुनुभएको छ । राजमोति मिडिया प्रा‍‍‍.लि.ले उहाँलाई प्रधान सम्पादकमा नियुक्ति गरेको हो ।

नेपाल यस अघि चक्रपथ डटकममा सल्लाहकार सम्पादक हुनुहुन्थ्यो ।

४९ साल देखि पत्रकारिता सक्रिय नेपालले नेपाल समाचारपत्र, अन्नपूर्ण पोस्ट राष्ट्रिय दैनिक, माउन्टेन टेलिभिजन, सौर्य दैनिक लगायत दुई दर्जन बढी सञ्चार माध्यममा काम गरिसक्नु भएको छ।

प्रकाशित मिति : १७ आश्विन २०८१, बिहिबार  ४ : ४८ बजे