‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

सरकार बनाउन माओवादीलाई बहुमत पुगेन, छोड्यो सरकारको दाबी

काठमाडौं। नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक सम्पन्न भएको छ। अनौपचारिक बैठकमा माओवादी अध्यक्ष पुष्पमकल दाहालले पछिल्लो राजनीतिक परिस्थितिका सम्वन्धमा जानकारी गराएका थिए । बैठकले बहुमत संख्या नपुग्ने भएपछि सरकार नेतृत्वका दाबी गर्न नजाने निर्णय गरेको छ। बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले भने, माधव नेपाल समूहले निर्णय नदिएकाले बहुमतीय सरकार बनाउनका लागि तत्काल दाबी नगर्ने निर्णय गरिएको छ ।
 

प्रकाशित मिति : ३० बैशाख २०७८, बिहिबार  ६ : ४७ बजे