झापा – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आफ्नो गृहजिल्ला झापा आइपुग्नु भएको छ ।
पार्टीको जिल्ला कमिटीले आयोजना गरेको विभिन्न कार्यक्रममा भाग लिन अध्यक्ष ओली गृहजिल्ला झापा आइपुग्नु भएको हो ।
उहाँले अनेरास्ववियुको सचिवालय बैठकलाई सम्बोधन गर्नुका साथै विकास निर्माणसँग सम्बन्धित विषयहरुको बारेमा समेत जानकारी लिनु हुनेछ । उहाँ गृहजिल्ला झापामा तीन दिनसम्म व्यस्त रहनुहुनेछ ।
प्रकाशित मिति : १० पुस २०७८, शनिबार ३ : ३८ बजे
प्रतिक्रिया