एमालेको सचिवालय बैठक सुरु

झ्याप्ले खोलाको सडक नखुल्दा काठमाडौँ बाहिरिने सवारी साधन रोकिए

काठमाडौँ । धादिङको झ्याप्ले खोलामा पहिरोले बिग्रेको सडक दुई तर्फी खुलाउन भन्दै बन्द गरिएको सडक अहिलेसम्म खुलेको छैन । यस अघि २ बजेसम्मका लागि पूर्ण रूपमा सडक बन्द गरेर सडक मर्मत सुरु गरिएको थियो ।

सडक बन्द हुँदा काठमाडौँ बाहिरिने सवारी साधन अझै नागढुङ्गामा नै रोकिएको छ । सडक अवरुद्ध बनेपछि मालबाहक ट्रकको लाइन काठमाडौँको रिङरोड भरिएको छ ।
  

प्रकाशित मिति : १५ आश्विन २०८१, मंगलबार  २ : ४५ बजे