दलित गाउँका पहिलो शिक्षक

एसएसपी सुशील यादव झुन्डिएको अवस्थामा मृत फेला

काठमाडौँ । नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) सुशील यादव मृत फेला परेका छन् । 
यादव शुक्रबार बिहान आफ्नै सरकारी निवासभित्र मृत फेला परेका हुन् ।

संघीय प्रहरी इकाई कार्यालय लुम्बिनीका प्रमुख समेत रहनुभएका यादव निवासभित्र झुन्डिएको अवस्थामा फेला पर्नुभएको प्रहरीले जनाएको् छ । 
यादव २०४९ सालमा सेवा प्रवेश गरेका अधिकृत हुनुुहन्छ । ५५ ववर्षीय उमेर हदका कारण आगामी माघ १५ गते यादवले अवकाश पाउँदै हुनुहुनथ्यो । उहाँको मृत्युको यकिन कारण भने अहिलेसम्म खुलिसकेको छैन ।
 

प्रकाशित मिति : ९ पुस २०७८, शुक्रबार  २ : १३ बजे