बाढीको स्थितिमा सुधार

चिनियाँ राजदूत र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता 

काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गर्नुभएको छ  । राजदूत यान्छीले ओली निवास बालकोट पुगेर अध्यक्ष ओलीसँग डेढ घण्टा लामो संवाद गर्नुभएको हो ।

नेपालको संसदमा अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)कम्प्याक्ट अनुमोदनबारे दलहरुबीच मतभेद बढिरहँदा चिनियाँ राजदूतले ओलीलाई भेट्नुलाई अर्थपूर्णरुपमा हेरिएको छ । 

प्रकाशित मिति : ७ पुस २०७८, बुधबार  ३ : ४८ बजे