‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

प्रधानमन्त्री ओली र नेता नेपालबीच भेटवार्ता हुँदै 

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच केही बेरमा भेटघाट हुने भएको छ ।
 एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङका अनुसार प्रधानमन्त्री ओलीले र नेता नेपालबीच केही समयपछि जै भेटवार्ता हुन लागेको हो  ।

‘केपी कमरेडले माधव कमरेडलाई भेटौँ भन्नुभएको छ । माधव कमरेडले केहीबेरमा खबर गर्छु भन्ने उत्तर दिनुभएको छ,’ नेम्वाङले भन्नुभयो, ‘उहाँको खबर आएपछि आजै दुई जना नेताहरूको भेट हुन्छ।’

प्रकाशित मिति : ३० बैशाख २०७८, बिहिबार  १ : ३३ बजे