महासभाको छलफल सत्रमा प्रधानमन्त्री ओलीद्वारा अध्यक्षता

न्युयोर्क (अमेरिका) । प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसंघको ७९औं महासभाअन्तर्गत संयुक्तराज्य अमेरिकाको न्युयोर्कस्थित मुख्यालयमा आज आयोजित ‘समिट अफ द फ्युचर’को संवाद सत्रको अध्यक्षता गर्नुभएको छ ।

समिट अफ द फ्युचरको उदुघाटनमा भाग लिएपछि प्रधानमन्त्री ओलीले छलफल सत्रको अध्यक्षता गर्नुभएको हो ।

प्रकाशित मिति : ७ आश्विन २०८१, सोमबार  ६ : ५५ बजे