दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

हिजो गल्ती भएको थियो, त्यसलाई सच्याउनु राम्रो हो : योगेश भट्टराई

काठमाडौं। नेकपा एमाले नेता योगेश भट्टराईले संवाद गरेर सहमतिमा पुग्नुपर्ने बताएका छन्। आज ट्वीट गर्दै नेता भट्टराईले यस्तो बताएका हुन्। उनले लेखेका छन्, ‘हिजो गल्ती भएको थियो, त्यसलाई सच्याउनु राम्रो हो। अब कुरा गरेर सहमति बनाउन लाग्नुपर्छ।’  नेता भट्टराई ओली र माधव मिलेर जानुपर्ने पक्षमा छन्। माधव समूहले राजीनामा दिने तयारीमा लाग्दा उनले असन्तुष्टि जनाएका थिए।
 

प्रकाशित मिति : ३० बैशाख २०७८, बिहिबार  १२ : २० बजे