काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली ८ पुसमा पर्सा जाने हुनु भएको छ ।
पुस ६ गते कपिलबस्तु जान लाग्नु भएका अध्यक्ष ओली पुस ८ गते जगन्नाथपुर, पर्सा जान लाग्नुभएको हो ।
एमाले स्थायी कमिटी सदस्य प्रभु साहका अनुसार ८ गते ओलीले जनसभामा उपस्थिति जनाउनुका साथै विभिन्न पार्टी परित्याग गरी आएकाहरुलाई एमालेमा प्रवेश गराउने कार्यक्रम रहेको जानकारी दिनुभएको छ ।
प्रकाशित मिति : ५ पुस २०७८, सोमबार ४ : ११ बजे
प्रतिक्रिया