देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

राष्ट्रपतिद्वारा संसद्को चालु अधिवेशन अन्त्य

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको चालु अधिवेशनको अन्त्य गर्नुभएको छ ।

सोमबार राष्ट्रपति पौडेलले मन्त्रिपरिषद्को सिफारिस अनुसार संघीय संसदको दुवै सदनको चालु अधिवेसन सोमबार राति १२ बजेदेखि अन्त्य गरेको राष्ट्रपतिको सचिवालयले जानकारी दिएको छ ।

यस अघि आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले संसदको चालु अधिवेशन अन्त्य गर्न सिफारिश गरेको थियो ।

प्रकाशित मिति : ३१ भाद्र २०८१, सोमबार  २ : १७ बजे