एमसीसी ‘विष’ हो, खारेज गरौं : प्रेम सुवाल

काठमाडौं । नेपाल मजदूर किसान पार्टी ९नेमकिपा० का सांसद प्रेम सुवालले अमेरिकन मिलिनियम च्यालेन्ज कम्याक्ट ९एमसीसी० विष जस्तै भएको भन्दै त्यसलाई खारेज गर्नुपर्ने बताउनुभएको छ ।

आज बालुवाटारमा बसेको सर्वदलीय बैठकपछि बोल्दै सुवालले आफूले एमसीसी सम्झौता खारेज गर्नुपर्ने माग राखेकोबताउनुभयो । 

आजको सर्वदलीय बैठकमा एमसीसी र संसद् अवरोध खुलाउने विषयमा छलफल भए पनि सत्तारुढ दलकै अन्तरविरोधले बैठक निश्कर्ष विहिन बनेको उहाँले बताउनुभयो । 

प्रकाशित मिति : ४ पुस २०७८, आइतबार  ६ : २४ बजे