साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

सभामुखले बोलाएको बैठक निष्कर्षविहीन, माओवादीले माग्यो एक घण्टाको समय

काठमाडौँ । सभामुख देवराज घिमिरेले बोलाएको राष्ट्रिय दलका प्रमुख सचेतक र सचेतकहरूसँग बैठक बिना निष्कर्ष सकिएको छ ।

सिंहदरबारमा बसेको राष्ट्रिय दलका प्रमुख सचेतक र सचेतकहरूको बैठकमा कुनै सहमति नभएको हो ।

बैठकमा माओवादी केन्द्रले एक घण्टाको समय मागेको बताउँदै सदन अवरुद्धको निर्णयमा पुर्नविचार गर्ने एमालेका मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिनुभएको छ ।

बैठकमा नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतकरसचेतकहरूसँग सभामुख घिमिरेले छलफल गर्नुभएको थियो ।

हिंसाु शब्द असंसदीय नरहेको सभामुखको रुलिङपछि माओवादी केन्द्रले संसदको बैठक अवरुद्ध गरिरहेको छ ।

प्रकाशित मिति : ३० भाद्र २०८१, आइतबार  १ : ३७ बजे