‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

थपिए १८९ संक्रमित, २ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा १८९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  सात हजार ९९७ नमूना परीक्षणमध्ये १५८ पीसीआर र ३१ जनामा एन्टिजेन पोजिटिभ देखिएको हो । 

यस्तै पछिल्लो २४ घण्टामा दुई जनाको मृत्यु भएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म मृत्यु संख्या ११ हजार ५७२ पुगेको छ । 

मन्त्रालयका अनुसार थप २५० जना संक्रमणमुक्त भएका छन् । 

प्रकाशित मिति : ३ पुस २०७८, शनिबार  ४ : ४२ बजे