‘नेशनल डे कन्सर्ट’ सम्पन्न

६० किलो सुन तस्करी प्रकरण : वाल्डो क्यासिनोका म्यानेजर पक्राउ

काठमाडौं । ६० किलो सुन प्रकरणमा काठमाडौंको ठमेलस्थित वाल्डो क्यासिनाका म्यानेजर पक्राउ परेका छन् ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले म्यानेजर टेरेन्स टिएसईलाई पक्राउ गरेको हो ।

सुन तस्करले अनधिकृत रूपमा क्यासिनोलाई माध्यम बनाएर हङकङमा पैसा पठाएको सीआईबीको दावी छ ।

प्रकाशित मिति : २६ भाद्र २०८१, बुधबार  ८ : ४१ बजे