साफ यू–१७ च्याम्पियनसिप आजदेखि

अर्थ समितिको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं । आज प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिको बैठक बस्दै छ । बिहान ११ बजे बस्ने बैठकमा बैंकिङ कसूर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० को प्रतिवेदनमाथि छलफल हुने संसद सचिवालयले जनाएको छ ।

यसअघि आइतबार बसेको बैठकले चेक अनादरमा एक महिनादेखि दुई बर्षसम्म सजाय र ५ प्रतिशत जरिवाना गर्ने विषयमा सहमति गरेको थियो ।

प्रकाशित मिति : २४ भाद्र २०८१, सोमबार  ९ : ३९ बजे