‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

प्रदेश प्रमुख पौडेललाई सांसद थापाको पत्र : भने, ‘म तटस्थ छु’

कास्की । राष्ट्रिय जनमोर्चा पार्टीका सांसद कृष्ण थापाले आफू तटस्थ रहेको बताउनुभएको छ ।

आफू पार्टीको कामले बाग्लुङ गएको बताउँदै आफूलाई संसदीय दलको नेताबाट हटाउनु गैरसंवैधानिक रहेको उहाँले उनु भएको हो । उहाँले यस्तो किर्ते कार्यलाई वैधानिक नदिन प्रदेश प्रमुखसँग अनुरोध गर्नुभएको छ । 

 

प्रकाशित मिति : २९ बैशाख २०७८, बुधबार  ४ : ४१ बजे