काठमाडौं। ‘द डार्क फाइल’ प्रकरणमा सर्वोच्च अदालतले आज पनि फैसला सुनाएन ।
आज फैसला सुनाउने तय भएकोमा अन्तिम समयमा फैसला सुनाउने मिति सारिएको हो । सिधा कुरा डट कमले प्रकाशन/प्रशारण गरेको ‘द डार्क फाइल’ विरूद्व सिधाकुराविरूद्व सर्वोच्च अदालतमा अवहेलना मुद्वा दायर भएको थियो ।
सिधाकुराले द डार्क फाइल नाम दिएर पहिलोपटक ०८१ वैशाख १४ गते अडियो क्लिपसहितको भिडियो रिपोर्ट र समाचार सामग्री अनलाइन पोर्टल, युट्युब च्यानल र सामाजिक सञ्जालबाट सार्वजनिक गरेको थियो ।
प्रकाशित मिति : २० भाद्र २०८१, बिहिबार ६ : ५४ बजे
प्रतिक्रिया