काठमाडौं। जनता समाजवादी पार्टीका शीर्ष नेताहरुको बैठक जारी छ। आज पार्टी कार्यालय बालकुमारीमा शीर्ष नेताहरुको बैठक जारी रहेको जसपाका एक नेताले बताए। बैठकमा अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादव, संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई, वरिष्ठ नेता राजेन्द्र महतो र अशोक राई सहभागी छन्।
प्रकाशित मिति : २९ बैशाख २०७८, बुधबार ३ : ३७ बजे
प्रतिक्रिया