‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

कर्णालीमा गोपाल शर्मा र विन्दमान विष्ट मन्त्रीमा नियुक्त 

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले दुई मन्त्री नियुक्त गरेका छन् । नवनियुक्त मन्त्रीहरूमा गोपाल शर्मा र विन्दमान विष्ट रहेको मुख्यमन्त्रीनिकट स्रोतले जनाएको छ ।

नवनियुक्त मन्त्रीहरु आर्थिक मामिला तथा योजना र आन्तरिक मामिला तथा कानून मन्त्री रहेको स्रोतले भनेको छ । आर्थिक मामिला तथा योजना मन्त्री विमला केसी र आन्तरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारीले आज बिहान बसेको मन्त्रि परिषदको बैठकमा राजीनामा दिएपछि उनीहरु नियुक्त भएका हुन । 

प्रकाशित मिति : २९ बैशाख २०७८, बुधबार  २ : ०२ बजे