‘एउटै नाउरको सिकार गर्न २३ लाख’

२४ घण्टामा ३४१ जना संक्रमित, ३ जनाको मृत्यु

काठमाडौं– नेपालमा पछिल्लो २४ घण्टामा ३४१ जना कोभिड १९ संक्रमित थपिएका छन् ।

देशभर १३२३६ जनामा गरिएको नमूना परीक्षणमा ३४१ जनामा संक्रमण पुष्टि भएको हो ।

२४ घण्टामा ३७६ डिस्चार्ज भएका छन् भने ३ जनाको मृत्यु भएको छ ।

 

प्रकाशित मिति : २७ मंसिर २०७८, सोमबार  ५ : १६ बजे