एमाले प्रदेश १ को अध्यक्ष तुलसी र सचिव चिन्तन बनाउन प्रस्ताव

भक्तपुर । नेकपा एमालेको जारी केन्द्रीय कमिटी बैठकमा प्रदेश अध्यक्ष र सचिवको पनि प्रस्ताव भइरहेको छ ।

जसमा प्रदेश नम्बर १ को अध्यक्षमा तुलसी न्यौपाने र सचिवमा चिन्तन पाठकलाई प्रस्ताव गरिएको छ । न्यौपाने संखुवासभा र पाठक झापाका जिल्ला अध्यक्ष हुनुहुन्छ ।

प्रकाशित मिति : २६ मंसिर २०७८, आइतबार  २ : २२ बजे