साफ यू–१७ च्याम्पियनसिप आजदेखि

जाजरकोट-डाेल्पा सडकखण्ड अवरुद्ध

जाजरकोट । जाजरकोटको पिपेखाेलामा यातायातका साधन आवतजावत गर्ने हेम पाइप खेलखाले बगाउदा जाजरकोट–डाेल्पा सडकखण्ड अवरुद्ध भएको छ ।

जाजरकोटको भेरी नगरपालिका– १ पिपे नजिकै खेलखाले हेपपाइप बगाउँदा जाजरकोट खलंगाबाट भएर छिमेकी जिल्ला रुकुम पश्चिम, डोल्पा जाने/आउने सबै यातायातका साधन ठप्प भएका छन् ।

अवरुद्ध सडक खुलाउन पहल भइरहेको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ ।

प्रकाशित मिति : २ भाद्र २०८१, आइतबार  १० : १९ बजे