दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

प्रधानन्यायाधीश जबरा सर्वोच्च अदालतमा

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट मुक्त हुनुभएका प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा आज सर्वोच्च अदालत आउनुभएको छ ।  

 कोरोना संक्रमण भएपछि प्रधानन्यायाधीश राणा सशस्त्र प्रहरीको एपीएफ अस्पताल भर्ना हुनुभएको थियो ।  

उहाँको कोरोना रिपोर्ट शुक्रबार नेगेटिभ आएको थियो ।

प्रकाशित मिति : १९ मंसिर २०७८, आइतबार  ३ : ४६ बजे