सडक यातायात क्रमशः सहजतातर्फ

एमालेको सचिवालय बैठक सुरु

राप्रपा महाधिवेशन : दुई हजार मत खस्यो, अझै २३ सय बाँकी

काठमाडौं । काठमाडौंमा जारी राप्रपाको महाधिवेशनमा दुई हजार मत खसेको छ । निर्वाचन अधिकृत राजु बस्नेतका अनुसार अझै २३ सय मत खस्न बाँकी छ । 
पार्टी एकतापछि राप्रपाको यो पहिलो अधिवेशन हो । यही महाधिवेशनले पार्टीको नयाँ नेतृत्व चयन गर्नेछ । 

महाधिवेशनमा निवर्तमान अध्यक्ष कमल थापा र राजेन्द्र लिङ्देलको प्यानल चुनावी मैदानमा छ ।

प्रकाशित मिति : १८ मंसिर २०७८, शनिबार  ४ : ५८ बजे