सडक यातायात क्रमशः सहजतातर्फ

एमालेको सचिवालय बैठक सुरु

एमालेको मुख्यालयमा पदभार ग्रहण कार्यक्रम (फोटोफिचर)

​​​​​​​काठमाडौं ।  नेकपा (एमाले ) को १०औँ महाधिवेशनबाट दोस्रो कार्यकालका लागि निर्वाचित हुनुभएका अध्यक्ष केपी शर्मा ओलीले आज पद बहाली  गर्नुभएको छ  । ओलीले आज थापाथलीस्थित पार्टी केन्द्रीय कार्यालय पुगेर पदबहाली गर्नुभएको हो।  

​​​​​​​​​

​​​​​​​

प्रकाशित मिति : १७ मंसिर २०७८, शुक्रबार  ४ : ३० बजे