सडक यातायात क्रमशः सहजतातर्फ

एमालेको सचिवालय बैठक सुरु

एमाले अध्यक्ष ओलीद्वारा दोस्रोपटक पदभार ग्रहण

काठमाडौं ।  चितवनमा सम्पन्न १०औँ महाधिवेशनबाट दोस्रो कार्यकालका लागि निर्वाचित हुनुभएका नेकपा ९एमाले०का अध्यक्ष केपी शर्मा ओलीले आज पद बहाली  गर्नुभएको छ  । ओलीले आज थापाथलीस्थित पार्टी केन्द्रीय कार्यालय पुगेर पदबहाली गर्नुभएको हो ।  

ओली दोस्रोपटक अध्यक्ष बन्नुभएको हो । ओलीको कार्यकाल पाँच वर्षको हुनेछ ।
 

प्रकाशित मिति : १७ मंसिर २०७८, शुक्रबार  १ : ४३ बजे