दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

मन्त्रिपरिषद्‌को सिफारिसमा राष्ट्रपतिद्वारा मंसिर २८ गते संसद् अधिवेशन आह्वान

काठमाडौं – राष्ट्रपति विद्यदेवी भण्डारीले मंसिर २८ गते संसद अधिवेशन आह्वान गर्नुभएको छ ।

मन्त्रिपरिषद्‌को सिफारिसमा राष्ट्रपति भण्डारीले संघीय संसदअन्तर्गतको प्रतिनिधिसभा र राष्ट्रिय सभाको अधिवेशन मंसिर २८ गते दिउँसो २ बजे बस्‍ने गरी आह्वान गर्नुभएको हो ।

यसअघि कात्तिक २५ राति १२ बजेदेखि संघीय संसद्‌को वर्षे अधिवेशन अन्त्य गरिएको थियो । 

प्रकाशित मिति : १६ मंसिर २०७८, बिहिबार  ९ : ११ बजे