भारतको कर्नाटक भेटियो  कोरोनाको नयाँ भेरिएन्ट ओमिक्रोन 

काठमाडौं । भारतमा पहिलोपटक कोरोनाभाइरसको नयाँ भेरिएन्ट ओमिक्रोन संक्रमण पुष्टि भएको छ ।

भारतको स्वास्थ्य मन्त्रालयका अनुसार दुईवटा संक्रमण पुुष्टि भएको हो । भेटिएका नयाँ भेरिएन्टका विरामी कर्नाटकका हुन्  । 

६६ वर्ष र ४० वर्षका दुई जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । सङ्क्रमित व्यक्तिहरू दक्षिण अफ्रिकाबाट आएका यात्रु हुन्।
योसँगै ओमिक्रोन भेरियन्ट २६ मुलुकमा फैलिएको छ । 

प्रकाशित मिति : १६ मंसिर २०७८, बिहिबार  ४ : ५९ बजे