‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

मन्त्रिपरिषदको बैठकसकिएपछि प्रधानमन्त्री ओली शितल निवासमा

काठमाडौं । प्रधानमन्त्री के पी शर्मा ओली नियमित भेटघाटका लागि राष्ट्रपति भवन शितल निवास पुग्नु भएको छ । संसदमा विश्वासको मत प्राप्त गर्न नसके पछि लगत्तै बालुवाटारमा मन्त्रिपरिषद्को बैठकले प्रतिनिधिसभाको अधिवेशन अन्य गरेपछि उहाँ राष्ट्रपति कार्यालय पुग्नु भएको हो । प्रधानमन्त्रीको यो नियमित भेटघाट भएको एक मन्त्रीले बताउनुभयो । 

प्रकाशित मिति : २७ बैशाख २०७८, सोमबार  ८ : १९ बजे