‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

मन्त्रिपरिषद् बैठक सकियो, अधिवेशन अन्त्यको सिफारिश

काठमाडौं । मन्त्रिपरिषद्को बैठकले प्रतिनिधिसभाको अधिवेशन अन्त्य गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको छ । अहिले साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको अधिवेशन अन्त गर्न सिफारिस गरेको मन्त्री पद्मा अर्यालले चक्रपथलाई बताउनुभयो । उहाँले अव अगाडिको राजनीतिक घटनाक्रम संविधानमा व्यवस्था भए अनुरुप हुने बताउनुभयो ।

प्रकाशित मिति : २७ बैशाख २०७८, सोमबार  ७ : १४ बजे