‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

यी हुन् पार्टीको व्हिप उल्लङ्घन गर्ने २८ जना सांसदहरु (नामावलीसहित)

काठमाडौँ  – नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल समुहका २८ जना सांसदले आज पार्टीको व्हिप उल्लङ्घन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिएर असहयोग गरेका छन्  ।

प्रधानमन्त्री ओलीले प्रतिनिधि सभाको बिशेष अधिवेशनमा बिश्वासको मतका लागि मत मागेपछि पार्टीकै २८ जना सांसदहरुले पार्टीको व्हिप उल्लङ्घन गर्दै बैठकमा अनुपस्थित भइ आफ्नै पार्टीका अध्यक्षलाई असहयोग  गरेका हुन् ।

आज संसदमा प्रधानमन्त्री ओलीलाई  विश्वासको पक्षमा ९३ मत, विपक्षमा १२४ मत र  १५ जना सांसद तथष्ट बसेका थिए।

यी हुन् नेकपा एमालेको व्हिप उल्लङ्घन गर्ने २८ सांसदहरु:

१. योगेश भट्टराई

२. झलनाथ खनाल

३. पवित्रा निरौला खरेल

४. भवानी खापुङ

५. जयकुमार राई

६ . यज्ञराज सुनुवार

७. गणेश पहाडी

८. विरोध खतिवडा

९. कृष्णलाल महर्जन

१०. माधवकुमार नेपाल

११. जीवनराम श्रेष्ठ

१२. नारायण खतिवडा

१३. घनश्याम भुसाल

१४. गोकर्ण विष्ट

१५. सोमप्रसाद पाण्डे

१६. मेटमणी चौधरी

१७. झपट रावल

१८. भीमवहादुर रावल

१९. दिपकप्रकाश भट्ट

२०. सुरेन्द्र पाण्डे

२१. रामकुमारी झाँक्री

२२. सरला यादव

२३. पुष्पाकुमारी कर्ण

२४ं कल्याणी खड्का

२५.निरादेवी जैरु

२६. लक्ष्मीकुमारी चौधरी

२७. मुकुन्द न्यौपाने

२८. कलिला खान

प्रकाशित मिति : २७ बैशाख २०७८, सोमबार  ६ : ५६ बजे