सडक यातायात क्रमशः सहजतातर्फ

एमाले सचिवालय बैठक आज बस्दै

एमाले महाधिवेशन अपडेट : केपी ओलीलाई १९०० मत खस्दा रावललाई १९६ मत प्राप्त

चितवन । नेकपा एमालेको जारी महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनमा भर्खरै प्राप्त सुचना अनुसार अध्यक्ष ओलीलाई १९०० र उहाँका प्रतिद्धन्दी भीम रावललाई १९६ मत प्राप्त भएको छ । 

खसेको २०९६ मत मध्ये ओलीलाई १९०० मत र भीम रावललाई १९६ मत प्राप्त भएको हो । 

प्रकाशित मिति : १४ मंसिर २०७८, मंगलबार  २ : ५८ बजे