चितवन – नेकपा एमालेको जारी महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको प्रारम्भीक मत परिणाम आउन थालेको छ।
पछिल्लो मत परिणाम अनुसार कुल १२९९ मत गन्दा अध्यक्ष केपी शर्मा ओलीको १२०० मत र प्रतिद्धन्द्धी भीम रावलले जम्मा ९९ मत पाएका छन् ।
प्रकाशित मिति : १४ मंसिर २०७८, मंगलबार २ : २१ बजे
प्रतिक्रिया