‘एउटै नाउरको सिकार गर्न २३ लाख’

प्रधानन्यायाधीशमा कोरोना संक्रमण : अस्पताल भर्ना

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई कोरोना सङ्क्रमण भएपछि अस्पताल भर्ना गरिएको छ । राणालाई कोरोना सङ्क्रमणका साथै नियोनियासमेत भएकाले सोमबार साँझ बलम्बुस्थित सशस्त्र प्रहरी (एपीएफ) अस्पताल भर्ना गरिएको हो । 

सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालका अनुसार प्रधानन्यायाधिश राणा केही दिनदेखि बालुवाटारस्थित सरकारी निवासमा बस्नुभएको थियो । उहाँलाई निमोनियासँगै छातीमा पनि सङ्क्रमण देखिएको छ ।

प्रकाशित मिति : १४ मंसिर २०७८, मंगलबार  ७ : ०१ बजे