सडक यातायात क्रमशः सहजतातर्फ

एमाले सचिवालय बैठक आज बस्दै

एमालेको नयाँ नेतृत्वका लागि मतदान जारी

चितवन । नयाँ नेतृत्वको चयनका लागि चितवनमा नेकपा एमालेको मतदान जारी छ । गएराति ९ बजेदेखि १ बजेसम्मका लागि मतदान तय गरिएको भए पनि निर्धारित समयभन्दा ढिलो मतदान सुरु भएको हो । 

४ बजेबाट सुरु भएको मतदानमा सात सय जनाभन्दा धेरै नेताले मतदान गरिसक्नुभएको छ । अध्यक्षका लागि नेता केपी शर्मा ओली र भीम रावल प्रत्यासी हुनुहुन्छ भने उपाध्यक्ष पदका लागि सात जना नेताहरुले खुलातर्फ उम्मेदवारी दिनुभएको छ । यसैगरी सचिवका लागि सात पदमध्ये नौ जनाले उम्मेवारी दिनुभएको छ । 

प्रकाशित मिति : १४ मंसिर २०७८, मंगलबार  ६ : ३४ बजे