राजमार्गमा दृष्य एक, पीडा अनेक

विष्णु पौडेलले एमाले उपाध्यक्षमा उम्मेदवारी दर्ता

चितवन । एमाले नेता विष्णु पौडेलले उपाध्यक्षमा उम्मेदवारी दर्ता गराउनुभएको छ । एमालेको जारी १० औं महाधिवेशनमा सहमति जुट्न नसकेका पदमा पौडेलले उपाध्यक्षमा उम्मेदवारी दिनुभएको हो । 

उपाध्यक्षका लागि रामबहादुर थापा बादल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली र घनाश्याम भुसालले उम्मेदवारी दर्ता गराइसक्नुभएको छ । 
एमालेको नयाँ नेतृत्वका लागि अहिले धमाधम उम्मेदवारी दर्ता भइरहेको छ ।

प्रकाशित मिति : १३ मंसिर २०७८, सोमबार  ९ : ४३ बजे