काठमाडौं । नेपाली काग्रेंसले महाधिवेशनको मुखैमा केन्द्रीय निर्वाचन समिति संयोजक फेरेको छ । संयोजक रहेका वरिष्ठ अधिवक्ता महादेवप्रसाद यादवको राजनीमा स्वीकृत गर्दै कांग्रेस सभापति शेरबहादुर देउवाले समितिको संयोजकमा वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेलाई मनोनयन गर्नुभएको हो । यसअघि घिमिरे समितिका वरिष्ठ सदस्य हुनुहुन्थ्यो ।
संयोजक यादवले एक महिनाअघि पदबाट राजीनामा दिनुभएपनि स्विकृत गरिएको थिएन ।
प्रकाशित मिति : १२ मंसिर २०७८, आइतबार १ : ३४ बजे
प्रतिक्रिया