‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

सभापति देउवाले विपक्षमा मतदान गर्न सांसदलाई आग्रह

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीको विपक्षमा मतदान गर्न आह्वान गरेका छन्। प्रतिनिधिसभाको दोस्रो बैठकमा बोल्दै उनले भने, ‘सरकारले शान्ति सुरक्षा कायम गर्न सकेन, भ्रष्टाचार नियन्त्रण गर्न सकेन, हरेक काममा असफल भएकाले विश्वासको मत दिन सकिँदैन।’ उनले आफ्ना सांसदहरूलाई प्रतिपक्षी दलको हैसियतले विपक्षमा मतदान गर्न आह्वान गरे।
 

प्रकाशित मिति : २७ बैशाख २०७८, सोमबार  ३ : २२ बजे