‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

प्रतिनिधिसभा विशेष अधिवेशन सुरु (लाइभ) 

काठमाडौँ । प्रतिनिधिसभाको विशेष अधिवेशन सुरु भएको छ ।  सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा प्रतिनिधिसभाको विशेष अधिवेशन अहिले भरखर सुरु भएको हो ।

प्रतिनिधिसभाको आजको विशेष अधिवेशनमा प्रधानमन्त्री  केपी शर्मा ओलीले विश्वासको मत लिँदै हुनुहुन्छ ।

प्रतिनिधिसभा विशेष अधिवेशन सुरु (लाइभ) :

प्रकाशित मिति : २७ बैशाख २०७८, सोमबार  १ : ४६ बजे