चितवन । नेकपा एमालेले आज शुक्रवार १० औँ महाधिवेशन उद्घाटन गरेको छ ।
उद्घाटन समारोहमा सहभागी हुन् देशैभरका एमाले कार्यकर्ता आज चितवन आइपुग्नुभएको थियो । लाखौँ लाख मानव सागरकाबीच एमालेले महाधिवेशन उद्घाटन समारोह सम्पन्न गरेको हो । हेर्नुहोस् महाधिवेशन उद्घाटन स्थलका केही तस्बिरहरू :
प्रकाशित मिति : १० मंसिर २०७८, शुक्रबार ४ : २५ बजे
प्रतिक्रिया