‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

काठमाडौं उपत्यकामा थप १५ दिन लकडाउन 

काठमाडौं । कोरोनाभाइरस संक्रमण रोकथामका लागि काठमाडौं जिल्लामा लगाइएको निषेधाज्ञालाई थप १५ दिन लम्ब्याउने निर्णय भएको छ ।

आज बसेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र काठमाडौंको बैठकले कडाइका साथ निषेधाज्ञाको अवधी लम्ब्याउने निर्णय गरेको हो ।

उपत्यकाका बिभिन्न अस्पतालमा कोरोनाका बिरामीको चाप बढदै गएपछि निषेधाज्ञाको अवधि बढाईएको हो । यसअघि लगाईएको निषेधाज्ञा २९ गते सकिँदैछ ।

प्रकाशित मिति : २७ बैशाख २०७८, सोमबार  १ : २३ बजे