१०औँ महाधिवेशनकाे चटारो (फोटोफिचर)

चितवन । नेकपा एमालेको१०औँ महाधिवेशन भोलि शुक्रवार चितवनमा उद्घाटन हुँदै छ । 

महाधिवेशन उद्घाटनको समय नजिकिँदै गर्दा चितवनमा मञ्च व्यवस्थापन लगायतका कामहरूको चटारोमा एमाले कार्यकर्ताहरू अहिले व्यस्त छन् ।

हेर्नुहोस् चितवन पुगेर चक्रपथकर्मी आशिष पौडेलले लिनुभएका केही तस्बिरहरू :

 

​​​​​​​

 

प्रकाशित मिति : ९ मंसिर २०७८, बिहिबार  ३ : ३१ बजे