‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

 नेपाल समूहका सांसदले राजीनामा नदिने, संसद बैठकमा अनुपस्थित हुने

काठमाडौं । नेकपा एमालेको माधवकुमार नेपाल समूहका सांसदहरु प्रतिनिधिसभाको आजको बैठकमा अनुपस्थित हुने भएको छ ।

नेपाल पक्षका नेताहरुको सिंहदरबारमा बसेको बैठकले प्रतिनिधिसभाको आजको बैठकमा अनुपस्थित रहने निर्णय गरेको नेता भीम रावलले जानकारी दिनुभयो । उहाँले सांसद पदबाट राजीनामा नदिने बरु संसदको बैठकमा सहभागी नहुने निर्णय गरेको बताउनुभयो ।

प्रकाशित मिति : २७ बैशाख २०७८, सोमबार  ११ : ३० बजे